detail-img

अध्यक्षद्वारा सबैलाई मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन आह्वान

राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ हाईकिङ कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुर स्थित सुर्यविनायक नगरपालिका ०७ नं वडा रातोपाटि देखि रिसाल डाडा सम्म हाईकिङ भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी पोलिट्व्युरो सदस्य एवम् संघका ईन्चार्ज महेश बस्नेतले एवं विषेश अतिथिका रुपमा संघका अध्यक्ष किरण पौडेलले मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटनका विषयमा केही कुरा राख्नु भएको थियो र विभाग प्रमुख मोदनाथ सिलवालले कार्यक्रमको विषयमा प्रस्ट पार्नु भएको थियो । कार्यक्रमको व्यवस्थापन भक्तपुर जिल्ला कमिटीले गरेको थियो ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस

लोकप्रिय समाचार