दोस्रो राष्ट्रिय सम्मेलन

दोस्रो राष्ट्रिय सम्मेलन : २०५० फाल्गुन २२-२५ विराटनगरमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो। ने.क.पा. (एमाले)का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले उद्घाटन गर्नुभएको यस सम्मेलन केशव स्थापितको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचन गयो। दोस्रो राष्ट्रिय सम्मेलन पश्चा मातृपार्टी ने.क.पा. (एमाले)मा आएको विभाजनसँगै २०५४ सालमा संघ पनि विभाजित हुन पुग्यो। दुःखद विभाजनले युवा आन्दोलनमा लागेका युवाहरूलाई केही समय निराश पनि बनायो।

लोकप्रिय समाचार