२०५७ साल मंसिर २१-२७ काठमाडौँमा चौथी राष्ट्रिय सम्मेलन सम्पन्न भयो। ने.क.पा. एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले उद्घाटन गर्नुभएको उक्त सम्मेलनले गोकर्ण विष्टको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रिय कमिटी निर्माण गयो । यही अवधिमा २०५८ सालमा विभाजित रहेको प्ररायुसंघ, नेपालको पुनः एकीकरण सम्पन्न भयो।