आठौं राष्ट्रिय महाधिवेशन : २०६९ साल फागुन ११-१३ रूपन्देहीको बुटवलमा आठौं राष्ट्रिय महाविधेशन सम्पन्न भयो ने.क.पा.एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले विशाल जनसभा बीचमा उद्घाटन गर्नुभएको सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा १३५ सदस्यीय समावेशी चरित्रको केन्द्रीय कमिटी निर्माण गयो ।