तेस्रो राष्ट्रिय सम्मेलन

 तेस्रो राष्ट्रिय सम्मेलन : २०५४ साल चैत्र ११-१५ काठमाडौँमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो। सम्मेलनको उद्घाटन ने.क.पा. एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले गर्नुभएको थियो । सम्मेलनले पशुपति चौलागाई अध्यक्षतामा ४३ सदस्यीय केन्द्रिय कमिटी निर्माण गरेको थियो ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

लोकप्रिय समाचार