विशेष सर्कुलर

राष्ट्रिय युवा संघ, नेपाल नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोश्रो पूर्ण बैठक नेकपा (एमाले) केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका संयोजक क.किरण पौडेलको अध्यक्षतामा, नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा, नेकपा (एमाले) बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेल, नेकपा (एमाले) उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधान सभाका अध्यक्ष क.सुवासचन्द्र नेम्वाङ, नेकपा (एमाले) महासचिव क.शंकर पोखरेल, नेकपा (एमाले) उप–महासचिव क.प्रदिप ज्ञवाली, नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र संयोजक क.भानुभक्त ढकाल, नेकपा (एमाले) पोलिट्ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज क.महेश बस्नेत, नेकपा (एमाले) पोलिट्व्युरो सदस्य तथा संघका पूर्वअध्यक्ष क.निरुदेवी पाल, नेकपा (एमाले) केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष क.राजिब पाहारी, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संघका सहइन्चार्ज क.गोविन्द थापा र नेकपा (एमाले) केन्द्रीय सदस्य तथा संघका सहइन्र्चाज क.सञ्जीव झाको आतिथ्यतामा, केन्द्रीय कार्यालय कमिटी, केन्द्रीय सदस्य कमरेडहरूको उपस्थितिमा काठमाडौंमा २०७९ श्रावण १४–१५ मा सम्पन्न भएको छ ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

लोकप्रिय समाचार