सातौं राष्ट्रिय सम्मेलन

सातौं राष्ट्रिय सम्मेलन : २०६६ साल पौष ११-१३ सिरहाको लहानमा सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भयो। ने.क.पा. एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले लाखौं जनसमुदायको बीचमा उद्घाटन गर्नुभएको सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ९९ सदस्यीय समावेशी चरित्रको केन्द्रीय कमिटी निर्माण गयो ।

लोकप्रिय समाचार