प्रथम राष्ट्रिय सम्मेलन

प्रथम राष्ट्रिय सम्मेलन : २०४७ साल मंसिर २५-२८ काठमाडौँमा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले के.पी. ओलीको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरी अगाडि बढ्यो ।
 त्यसैबीच नेपाल प्रगतिशील युवा संघ, नेपाल राष्ट्रिय युवा फेडेरेशन, नेमल प्रगतिशिल युवा लिग, जनवादी युवा लिगसँग केन्द्रिय तहमा एकीकर युवा आन्दोलनकै मूल प्रवाह बन्न सफल भएको छ प्ररायुसंघ, नेपाल ।

लोकप्रिय समाचार